काठमाडौं । नेपाल किसान मजदुर पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेमकिपाका अध्यक्ष प्रेम सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने घोषणा गरेका हुन् ।
उनले विभिन्न पक्षका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया