काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नागरिक उन्मुक्ति पार्टीकी सांसद रञ्जिता श्रेष्ठले प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गरेकी हुन् ।
उनले साना दलले सरकारलाई भरोसा दिने बताउँदै आफ्नो पार्टी सानो भए पनि सरकारको कामलाई समर्थन गर्न विश्वासको मत दिन लागेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया