जनमत पार्टीले सरकारलाई विश्वासको मत नदिने

लोकपथ
35
Shares

काठमाडौं । जनमत पार्टीले सरकारलाई विश्वासको मत नदिने भएको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै जनमतका अध्यक्ष डा. सिके राउतले सो जनताको पक्षमा सरकारले काम गर्ने विश्वास नरहेको भन्दै विश्वासको मत नदिने बताएका हुन् ।

त्यस्तै द्धन्दकालिन मुद्दामा प्रधानमन्त्रीको सबैभन्दा बढी विरोध गर्ने दल अहिले प्रधानमन्त्रीसँगै काँधमा काँध मिलाएकोप्रति कटाक्ष गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?