प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई जसपाको ह्वीप’

लोकपथ
98
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सांसदहरुलाई निदेृशन दिएको छ ।

आज बसेको जसपा संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्देशन दिएको हो ।

बैठकमा जसपा नेपालको संसदीय दलले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा मतदान गर्न हृवीप समेत जारी गरेको छ।
बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् ।

गत सोमबार प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण अनुसार अघि बढेसँगै विश्वासको मत लिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?