रुसी सेनामा सहभागी भएका प्युठानका सोनु सुनारको मृत्यु

लोकपथ
882
Shares

काठमाडौं । रुसी सेनामा सहभागी भएका प्युठानका एक युवकको मृत्यु भएको छ ।

मुत्यु हुनेमा प्युठान नगरपालिका वडा नं. ४ काठेवर निवासी सोनु सुनार रहेका छन् । सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको हो ।

दुई वर्षदेखि कतारमा कार्यरत उनी केही महिनाअघि रुस गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?