काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उच्च अदालत पाटनबाट ८ लाख जरिवाना र ३ दिन कैद सजाय भएका फरार अभियुक्त झापाका दिनेश खतिवडालाई पक्राउ गरेको हो ।
कार्यालयको टोलीले बिहीबार राजधानीको शंखमुलबाट उनलाई पक्राउ गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया