यस्तो छ विप्लव नेतृत्व नेकपाको नवौँ केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु (पूर्णपाठ)

लोकपथ
21
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द्र विप्लव सी ले मुद्दा मिल्ने कम्युनिष्ट पार्टीहरुसँग सहकार्य गर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्र्दै विप्लवले सो कुरा बताएका हुन् ।

‘विचार मिल्ने पार्टीहरुसँग एकता गर्नुपर्छ । मुद्दा मिल्ने कम्युनिष्ट पार्टीहरुसँग सहकार्य गर्नुपर्छ ।’ उनले बताए ।

सो पत्रकार सम्मेलनमका पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) ले गत माघ ३ देखि ११ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकका निर्णयहरु समेत सार्वजनिक गरेका थिए ।

p11675845705.jpg

p21675845726.jpg

p31675845744.jpg

p41675845763.jpg

p51675845781.jpg

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?