काठमाडाैं । भारतबाट पेट्रोल र डिजेल र मट्टितेलको मूल्य बढेर आएको छ ।
नेपाल आयल निगमकाअनुसार भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको छ भने मट्टितेलमा साढे ४ रुपैयाँ बढाएर इण्डियन आयल कर्पोरेसनले पठाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया