काठमाडौं । प्रेमप्रसाद आचार्यको न्याय माग्दै युवाहरूले विरोध पूदर्शन गरेका छन् । संसद भवनअगाडि आत्मदाह गरेका प्रेमको मृत्यु भएपछि केही युवाहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले प्रेमको आत्महत्या नभएर हत्या भएको दाबी गरेका छन् । लुटतन्त्र, भ्रष्टाचारविरुद्ध एकजुट हौं भन्दै उनीहरुले विरोध जनाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया