बाँके । बाँकेमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नरैनापुर गाउँपालिका-६ सोनबर्षा बस्ने ३५ वर्षीय राम प्रसाद बर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बर्माले ती बालिकालाई सोही ठाउँस्थित बारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया