प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक

लोकपथ
21
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

अपरान्ह ४ बजे प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक आह्वान गरेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य किरणले लोकपथलाई जानकारी दिए ।

आजको बैठकमा नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ ।

बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?