काठमाडाैं । डा. ओम मुिर्त अनिलले प्रेम आचार्यको परिवारलाई आर्थिक सहयोग गर्न अपिल गरेका छन् । डा. अनिलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूले आचार्यको परिवारलाई ५१ हजार सहयोग गरेको र अरुलाई पनि सहयोग गर्न आग्रह गरेका हुन् ।
लले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – ‘प्रेमजी को घटनाले स्तब्ध छु । मैले क़ेही आर्थिक सहयोग गरेको छु । समस्त मित्रहरुले पनि वहाँको छोरीहरुको लागि सकदो सहयोग गर्दिनुहोला ।’ डा. अनिलले गरेको उक्त पोस्टको कमेन्टमा धेरैमानिसहरुले आफूहरुले सहयोग गरेको रकम र बैंक स्टेटमेन्ट कमेन्ट गरिरहेका छन् ।
https://www.facebook.com/drommurti/posts/pfbid02W5QGUH2YAPpum9Pim5EYQkVYkJYibBRXQWoxhEfQZeY3JoTtiZNibX4CV7Eo367fl
डा.अनिलले आर्थिक सहयोग गर्न मन भएकाहरूलाई निम्न बैंक खातामा सहयो गर्न आग्रह गरेका छन् ।

प्रेम आचार्यले संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका थिए ।कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया