नेपालमा भूकम्पको धक्का

लोकपथ
28
Shares

काठमाडौं । मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु भएर ५ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको छ ।

दिउँसो २ः४३ बजे गएको भूकम्पले त्यस वरपरका केही जिल्लामा समेत असर गरेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भारतको नयाँ दिल्लीमा भूकम्प गएको त्यसको असर नेपालको पश्चिमी भेगमा परेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?