काठमाडौं । धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन डोजर चलाएको छ ।
धरानको देउरालीमा सार्वजनिक जग्गा र खोला अतिक्रमण गरी बनाइएका घरहरुमा उपमहानगरपालिकाले डोजर चलाएको हो ।
डोजर चलेपछि सुरक्षाकर्मी र स्थानीय बासिन्दा बीच झडप भएको छ । झडपमा डोजरको सिसा फुटेको छ भने केही व्यक्ति सामान्य घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया