१२ वर्षपछि बल्ल प्रकाशित भयो विज्ञापनको नतिजा

लोकपथ
245
Shares

काठमाडौं । नेपाल खानेपानी संस्थानले १२ वर्षपछि नतिजा प्रकाशन गरेको छ । खानेपानी संस्थानको २०६७ सालको विज्ञापनको नतिजा आज सार्वजनिक भएको हो ।

सर्वोच्च अदालतको स्टे अर्डरका कारण नतिजा रोकिएको थियो । यद्यपी स्टे अर्डर दुई वर्ष अघि फुकुवा भएको थियो । त्यसको अन्तिम नतिजा आज सार्वजनिक भएको संस्थानले जनाएको छ ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?