मिटरब्याजीबाट पीडितहरुले बुझाए उपप्रधान एवम् गृहमन्त्री लामिछानेलाई प्रतिवेदन

लोकपथ
21
Shares

काठमाडौं । मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधि तथा सरकारबाट जारी हुनसक्ने विशेष आदेश समेतको व्यावस्था सिफारिस गर्न गठीत कार्यदलले उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेलाई प्रतिवेदन बुझाएका छन् ।

उनिहरुले मिटरब्याजबाट पीडितहरुको समस्या समाधान गर्न केहि कानुन संशोधन र केहि थप गर्नुपर्ने सुझाव सहित उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आज मंगलवार गृहमन्त्रालयमा पुगेर प्रतिवेदन बुझाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?