काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेका छन् ।
सोमबार दिउँसो तारकेश्वर-२ मा आमा, बाबु, छोरा र छोरी मृत अवस्थामा फेला परेका हुन् ।
थप विवरण आउँन बाँकी…
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया