त्रिपाठी समूहलाई पार्टीमा भित्र्याउँदै नेकपा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाले हृदयेश त्रिपाठीले नेतृत्व गरेको स्वतन्त्र समूहलाई पार्टी प्रवेश गराउने प्रक्रिया अघि बढाउने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार राती अबेरसम्म बसेर सचिवालय बैठकले यस्तो निर्णय गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।  

यसबारे निर्णय भइसकेको नेकपा नेता बामदेव गौतमले पुष्टि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?