जनकपुर : प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीर्इभीटी) ले लिन लागेको एच.ए. को प्रश्नपत्र परीक्षाअगावै बाहिरिएको छ ।
यहाँका कोचिङ सेन्टरहरूले विद्यार्थी पास गराउन पैसाको चलखेल गरि प्रश्नपत्र 'अाउट' गरेको अाशंका छ ।
जनकपुरस्थित संकटमोचन उच्च माध्यामिक विद्यालयमा रहेको एच.ए. को प्रश्नपत्र 'अाउट' भएको हो । सामाजिक सञ्चालबाटै प्रश्नपत्र अाउन भएको सिटीर्इभीटीले जनाएको छ ।
सिटीर्इभीटीले अाज (शनिबार) देशैभरि वर्गीकृत छात्रवृत्तिका लागि परीक्षा लिर्इरहेको छ । बिहान ९ बजेदेखि परीक्षा सञ्चालन भर्इरहेको छ ।
जनकपुरमा ४ बर्षपछि एच.ए. का लागि वर्गीकृत छात्रवृत्तिको परीक्षा भएको हो ।
तर, यहाँका कोचिङ सेन्टरहरूले विद्यार्थी पास गराउन पैसाको चलखेल गरि प्रश्नपत्र 'अाउट' गरेको अाशंका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया