चितवन । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस शुक्रबार दिउँसो त्रिशुली नदीमा खसेको छ ।
ना ६ ख २५०६ नम्बरको बस काठमाडौं आउँदै गर्दा चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको हो ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया