कर्तव्य ज्यान मुद्दाका फरार तीन जना प्रतिवादी पक्राउ परेका छन् ।
श्याम कुमार राईको जाहेरीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रामेछाप, दोरम्बा गाउँपालिका ४ घर भई हाल भक्तपुर वस्ने वर्ष २२ का रमेश दुरैली बि।क, वर्ष २८ को गोपाल दुरैली बि।क र वर्ष २३ का सुजत भन्ने सुजन दुरैली बि क रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया