काठमाडौं– सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वार्षिक रुपमा प्रतिपरिवार कम्तीमा १२० दिनको रोजगार सुनिश्चितता हुने गरी आन्तरिक रोजगारीको प्रारम्भिक खाका तयार पारेको छ ।
आजको कारोबार दैनिकमा खबर छापिएको छ–न्यूनतम ‘एक परिवार, एक रोजगार’ नभए परिवारको एक जनालाई न्यूनतम १२० दिन बराबरको पारिश्रमिकको आधा निर्वाह भत्ताको रुपमा प्रदान गर्नेगरी प्रारम्भिक खाका तयार गरिएको खबर आजको कारोबार दैनिकमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया