द्धिदेशीय व्यापार युद्धः चीनले हराउन सक्छ अमेरिकालाई

एजेन्सी-अमेरिकाले चीनसँगको व्यापार युद्ध झन चर्काउने संकेत गरिरहेको छ ।

आफ्नो देश भित्रिने ३४ अर्ब डलर बराबरको चिनियाँ सामानमा अमेरिकाले भन्सार शुल्क बढाइसकेको छ ।

भविष्यमा भन्सार शुल्क बढाउन सकिने २ खर्ब डलर बराबरको सामानको सूची पनि अमेरिकाले सार्वजनिक गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिव ५ खर्ब डलर बराबरको सामानमा भन्सार बढ्न सक्ने बताइरहेको छन् ।

यो अंक गत बर्ष चीनले अमेरिका निकासी गरेको सबै सामानको कुल मुल्य भएकाे आजको कान्तिपुर दैनिकमा  खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?