काठमाडौं । काठमाडौंको नयाँबसपार्कस्थित कमल गेष्ट हाउसबाट सुनका विभिन्न गहना सहित प्रहरीले एक जनालाई पक्राउ परेको छ ।
पक्राउ पर्नेमा सुनसरी धराम नगरपालिका–१ घर भएका २४ वर्षीय आशिष श्रेष्ठ हुन् ।
महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको संयुक्त प्रहरी टोलीले स्रोत नखुलेको करिब १ लाख ५० हजार रुपैयाँ बराबरको सुनको गहना सहित बालाजु गंगाहल नजिकबाट बिहीबर पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया