काठमाडौंको स्वयम्भूमा ट्रकको ठक्करबाट एकको ज्यान गयो

काठमाडौं– काठमाडौंको स्वयम्भूमा भएको दुर्घटनामा १ जनाको ज्यान गएको छ । ना६ख ५६४५ नम्बरको ट्रकले बा९६ प ५९३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार गोरखा मोहन क्षेत्रीको निधन भएको प्ररीले जनाएको छ ।
यस्तै मोटरसाइकल चालक गम्भीर घाइते भएको र उनको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले  ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?