नाजुक बन्दै डा. केसीको स्वास्थ्य

जुम्ला – १८ दिनदेखि अनशनरत डा. गेविन्द केसीको स्वास्थ्य नाजुक बन्दै गएको छ ।

 

सेप्सिसको उच्च जोखिममा रहँदै आएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था सोमबार रातिबाट अचानक थप जटिल बन्दै गएको हो ।

 

उनलाई छातीमा पीडा र सास फेर्न गाह्रो भएको आजको नयाँ पत्रिकामा खबर  छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?