बाजुरामा भूकम्पको धक्का महसुस

काठमाडौं । बाजुरामा ४ दशमलप १ म्याग्निच्युडको भूकम्पक गएको छ । 

शुक्रबार बिहान ८ बजेर ५८ मिनेट जाँदा कोल्टोलाईकेन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । 

भूकम्पबाट कुनै क्षति भने भएको छैन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?