यसरी चिप्लीएको थियो ग्राण्डी अस्पतालमा हेलिकोप्टर (फोटो फिचर)

काठमाडौं ।
शनिबार । 
दिउँसो २ : ५५ बजे । 
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हेलिकोप्टर अवतरण गर्ने क्रममा दुर्घटना भयो । 

बिरामी लिन चितवन जान लागेको सो हेलिकप्टर केहि चिकित्सक लैजान अस्पतालको छतमा रहेको हेलिप्याडमा ल्याण्डिङ गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । 

हेलिकप्टर चिप्लीएर दोस्रो तल्लामा खसेको थियो ।

दुर्घटनामा मानविय क्षति भएको छैन ।  

सिम्रिक एअरको ९ एन एआर एल कल साईन भएको हेलिकप्टर शनिबार दिउँसो दुर्घटना भएको ग्राण्डी ईन्टरनेसनल अस्पतालका अध्यक्ष दिपक कुँवरले जानकारी दिए ।   (फोटो फिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?