ग्राण्डी अस्पतालमा हेलिकप्टर दुर्घटना !

काठमाडौं – काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हेलिकोप्टर दुर्घटना भएको छ । 

अस्पतालको छतमा अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको हो। 

छतबाट चिप्लीएको हेलिकप्टर दोस्रो तल्लामा खसेको छ ।

सिम्रिक एअरको ९ एन एआर एल कल साईन भएको हेलिकप्टर दुर्घटना भएको हो । 

दुर्घटनाबारे थप जानकारी आउन बाँकी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?