काडमाडौं । प्रहरीले २० लाख नगद सहति एक व्यक्त पक्राउ गरेको छ । काठमाडौंको सोह्खुट्टे क्षेत्रबाट प्रहरीले बुधबार पक्राउ गरेको हो ।
काठमाडौंको काभ्रेस्थली घरभएका बालकृष्ण भण्डारीलाई नयाँबजारको नयाँ पुलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त सोह्खुट्टेको टोलीले भण्डारीमाथि शंका लागि पक्राउ गर्दा उनीसँग २० लाख नगद फेला परेको प्रहरीले जनाएको छ ।
१९ लाख हजार दरका र एक लाख ५ सय दरका नोटहरु रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका भण्डारी विरुद्ध थप कारबाही गर्न थप अनुसन्धान भइरहेको सोह्खुट्टे प्रहरीले टेलिफोन सम्पकमा जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया