काठमाडौं : एकदशकअघि जापानी प्रविधीबाट पहिरो रोकथाम गरिएको कृष्णभीर फेरि पहिरिन थालेको छ ।
बुधबार राती लेदो माटोसहितको पहिरो खस्दा बा १२ च ३८२१ नम्बरको कार नै पुरिएको छ । अर्को एउटा जीप पनि फसेको छ ।
अहिले पहिरो पन्छाउने काम भर्इरहेको प्रहरीले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया