काठमाडौं । कोभिडका कारण आरोहण गुरुकुल नाटकघर बन्द हुने भएको छ ।
७-१४ माघसम्म हाल प्रदर्शनमा रहेको ‘पुतलीको घर’ नाटक प्रदर्शन पनि बन्द भएको सुनिल पोखरेलले जानकारी दिए ।
लामो समयदेखि बन्द रहेको गुरुकुल सञ्चालनको तयारीमा रहेको थियो । यद्यपी कोरोना महामारीको कारण पुनः बन्द हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया