काठमाडौं । सर्वोच्च अदालतका १ न्यायाधीशसहित ३१ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सर्वोच्चका १ न्यायाधीशसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले लोकपथलाई जानकारी दिए ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । सो क्रममा कर्मचारीहरुमा कोरोना पुष्टि भएसँगै सेवालाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले फूलकोर्ट बैठक बोलाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया