ललितपुर । ललितपुरमा आजबाट कोभिड(१९ विरुद्धको बुस्टर डोज लगाइने भएको छ । ललितपुर महानगरपालिकाका अनुसार आजदेखि ६ माघसम्म अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीसहितलाई बुस्टर डोज लगाइन लागिएको हो ।
त्यसका लागि महानगरपालिकाले खोप केन्द्र तोकेको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया