काठमाडाैं । नेपालमा कोरोना संक्रमित शून्य रहेका २ वटा जिल्ला रहेका छन् ।
स्वास्थ्य मन्त्रालयको जानकारीअनुसार मुस्ताङ र मुगु जिल्लामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सो अवधिमा १५ हजार ३३ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया