काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पुनः संसद हलमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनका लागि बोलाइएको संसद बैठकमा यसअघि आएर बाहिरिएका थिए । तर प्रधानमन्त्री देउवाले बोलिसकेपछि ओली पुनः सभाहलमा प्रवेश गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया