काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सबै प्राथमिकता कोरोना विरुद्धको खोप रहेको बताएका छन् ।
आज प्रतिनिधि सभामा विपक्षीहरुले उठाएका प्रश्नहरुको उत्तर दिँदै प्रधानमन्त्री देउवाले विकास भन्दा मानवजीवन धेरै महत्वपूर्ण रहेको बताए ।
प्रधानमन्त्री देउवाले भने- “अहिलेको पहिलो प्राथमितका खोप खोप खोप । अहिलेको तीन वटा प्राथमिकता छन् । त्यो हो खोप । विकास इज इम्पोटेन लाइफ इज मोर इम्पोटेन ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया