प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै

लोकपथ
77
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्दैछन् ।

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवा सपथग्रहण पछि निजी निवास बुढानिलकण्ठमा नै बसेका थिए ।

प्रधानमन्त्री देवाउको सचिवालयका अनुसार उनी आज बिहान बिहान ९ः५७ बजे बालुवाटार सर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?