काठमाडौं । आज नारायणी, कर्णाली, महाकाली, तिनाउ, पश्चिम राप्ती र बबई जलाधारका केही सहायक नदीहरुमा क्षणिक मध्यम/भारी बर्षा भई बहाब बढ्ने र केही साना नदीहरुमा आकस्मिक बहाब भई सतर्कता तह आसपास सम्म पुग्न सक्ने पूर्वानुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ ।
महाशाखाले तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
हेर्नुहोस् देशभरका मुख्य मुख्य नदीको बहावको अवस्था :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया