आजको बाढी पूर्वानुमान

लोकपथ
56
Shares

काठमाडौं । आज महाकाली र कन्काई जलाधारका केही स–साना सहायक नदीहरुमा बहाब बढ्ने र केही साना नदीमा आकस्मिक बहाब पनि हुन सक्ने पूर्वानुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ ।

यस क्षेत्रको तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुका क्रियाकलापमा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?