काठमाडौं । भक्तपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली मनहरास्थित राखिएको कन्टेनरभित्र एक पुरुष मृत फेला परेका हुन ।
मृतक पुरुषको हाल नाम, थर, वतन नखुलेका र हेर्दा करिब २८ वर्षीय पुरुष कन्टेनरभित्र मृत फेला परेका हुन् ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया