सिरहा । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा सिरहा प्ररहीले एक जनालई पक्राउ गरेको छ ।
स्थानीय ४० वर्षीय शर्मा थरका व्यक्तिलाई आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिरहाको मिर्चैयाबाट आइतवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
उनलाई ईलाका प्रहरी कार्यालय गोलबजारको हिरासतमा कक्षमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया