काठमाडौं । विवाह गर्दा गर्दै बेहुलीले सिन्दुर लगाउन नमाने पछि हङ्गामा भएको छ । यो घटना भारतको हो । विनोद नामका एक पुरुष जन्ती लिएर बेहुलीको घरमा गएका थिए ।

सबै कुरा आरामले भइरहेको थियो । उनीहरुले सात फेरा लिए । मंगलशुत्र पनि लगाइदिए । तर जब सिन्दुर लगाउने बेला भयो तब बेहुली जग्यबाट उठेर हिडिन् ।

यस्तो दृश्य देखेर सबै चकित परे । केटा पक्ष केटिको घरमा धर्ना बसेका छन् ।

केटापक्षले दुईवटा माग राखेका छन् । कि बेहुलीले विवाह गर्नुपर्यो कि त केटापक्षले विवाहका लागि गरेको खर्च उनीहरुले व्यवरीदिनु पर्यो ।

पछि बेहुलीले किन अन्तीम समयमा किन विवाह नगरेको भन्दा केटा मन नपरेको बताएकी छिन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया