काठमाडौं । देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।
देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश नं. १, प्रदेश नं. २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक – दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाई छ ।
हाल देशभरी मनसुनी वायुको प्रभाव रहेको महाशाखाले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया