आजको मौसम : प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

लोकपथ
84
Shares

काठमाडौं । आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।

देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक – दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाई छ ।

हाल देशमा प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भू–भाग सम्म मनसुनी वायुको प्रभाव रहेको तथा बाकी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?