कांग्रेस पदाधिकारी बैठक बस्दै

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

कांग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे पार्टी सभापति निवास शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बोलाइएको छ ।

बैठकमा पार्टीको महाधिवेशनको विषयमा छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?