काठमाडौं । तारकेश्वर नगरपालिकामा भेरोसेल खोप कार्यक्रम स्थगित भएको छ ।
नगरपालिकाले स्वास्थ्य कार्यालयले माग अनुसार खोप उपलब्ध नगराएको भन्दै जेष्ठ २८ गते बाट खोप कार्यक्रम स्थगित गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहाले जानकारी दिए ।
तारकेश्वर नगरपालिकाले बिहिवार एक सूचना जारी गर्दै भेरोसेल खोप कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।
सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया