काठमाडौं । प्रदेश नं. २ को प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक आज बस्दैछ ।
प्रदेश २ सरकारको सिफारिसमा प्रदेश प्रमुख डा राजेश अहिराजले सोमबारका लागि प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका गरेका हुन् ।
आजको बैठकमा दलका नेताहरूले शुभकामना दिने र आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आ.व. २०७८÷०७९ को पूर्वबजेटको दस्तावेज टेबल गर्ने कार्यसूची रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया