आजको मौसम : पहाडी भूभागमा वर्षाको सम्भावना

लोकपथ
56
Shares

काठमाडौं । आज प्रदेश नं. १ र प्रदेश नं.२ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

हाल देशमा पश्चिमी/पूर्वी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?