रघुवीर महासेठले सम्हाले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रीको जिम्मेवारी

लोकपथ
77
Shares

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुवीर महासेठले परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।

शुक्रवार साँझ शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिए लगत्तै महासेठले परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेका हुन् ।

यसअघि परराष्ट्र मन्त्रीको रहेका प्रदीपकुमार ज्ञवाली सरकारबाट बिदा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?